कक्षा १२ को आवेदन फाराम खुला

 कक्षा १२ को आवेदन फाराम खुला

November 22, 2021



पढ्नुहोस् : कक्षा १२ को आवेदन फाराम खुला




परीक्षा बोर्डले कक्षा १२ को आवेदन फाराम खुला गरेको छ ।


परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भोलि मङ्सिर ७ गतेबाट लागु हुने गरी आवेदन फाराम खुला गरिएको जानकारी दिनुभएको छ । 


फाराम आगामी माघ २१ गतेसम्म भर्न सकिनेछ । सो दिनपछि माघ मसान्तसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिनेछ ।


उहाँले विद्यालयहरुले आवेदन फाराम भरेर आगामी फागुन ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।


१. पूर्वावश्यक पाठ्यक्रमको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने सम्बन्धी सुचना



२. परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचनाप्रकाशित मिति: २०७८-०८-०६


कक्षा १२ का नियमित,ग्रेडवृद्धि/आंशिक परीक्षार्थीहरूको(साधाण, संस्कृत तथा परम्परागत एवं प्राविधिक समूह)


परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचना❣️




३. रजिष्ट्रेशन आवेदन फाराम भर्ने सम्बन्धी सूचना


प्रकाशित मिति: २०७८-०८-०६


https://www.facebook.com/101667828797102/posts/200305032266714/



Comments

Post a Comment

Popular posts from this blog

ROYAL PENGUIN(SPHENISCIPAE)

DANPHE(HIMALAYAN MONAL)